काठमाडौं । नेपालको चीनसँगको अन्तराष्ट्रिय ब्यापारिक नाका रसुवागढीबाट सन् २०२० मा न्युन पर्यटक नेपाल भित्र्एिका थिए । विश्वब्यापी फैलिएको कोरोना भाईरस (कोभिड–१९) का कारण नेपाल भित्र्ने पर्यटकको संख्यामा कमी आएको हो । नाकाबाट प्रति वर्ष १० देखि ३१ हजारसम्म पर्यटक आउने गरेकोमा सन् २०२० मा ५ सय ३२ पर्यटक नेपाल