काठमाडौं । कृषि विकास बैंकले कृषकलाई १ प्रतिशत व्याजमा ५० लाखसम्म कर्जा दिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले व्यावसायिकरुपमा कृषि तथा पशुपक्षीपालन व्यवसाय गर्न चाहने कृषकलाई १ प्रतिशत व्याजमा कर्जा प्रवाह गराउने व्यवस्था गरेको हो । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि विकास बैंकमार्फत कृषकले लिने कर्जाको