काठमाडौं । ग्लोवल आईएमई बैंकले पनि क्यूआर कोडबाट बैंकिङ सेवा सुरु गरेको छ । शुक्रबार बैंकको नख्खु शाखाबाट सेवा शुभारम्भ गरेको बैंकले जनाएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् क्यूआर कोड सेवाको शुभराम्भ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रममा विच सेवा सुरु गरेका हुन । नख्खु क्षेत्रका