पर्यटन « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

पर्यटन

किन भयाे सचिवहरूकाे व्यापक सरूवा, काे कहाँ पुगे ?

काठमाण्डाैं । प्रधानमन्त्री केपी शर्मा अाेलीले ३ नयाँमन्त्री थपेकै दिन सचिवहरूकाे व्यापक सरूवा गरेका छन । बिहीबार मन्त्रीपरिषद बैठक राखेर प्रधानमन्त्रीले सचिवहरूकाे सरूवा गरेका हुन । सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा पठाएकाे छ । खेलकुद सचिव रामप्रसाद थपलियाको सार्वजनिक खरीद अनुगमन