काठमाडौं । यस बर्षको तिहारमा भारतबाट फूल आयात नगरिने भएको छ । कोरोना भाइरसका कारण यसवर्ष पुष्प व्यापारमा कमी आउने सक्ने भन्दै व्यवसायीहरुले स्वदेशी उत्पादनले नै धान्ने भएकाले यसपटक भारतबाट फूल आयत नगर्ने फ्लोरिकल्चर एसोसीएसनको अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए । गतवर्ष भारतबाट २ लाख माला आयात गरिएको थियो