पर्यटन « Arthapath.com
२४ असार २०८२, मंगलबार

पर्यटन

पाँच बिघामा लगाएको रु १० लाख बराबरको खरबुजा खेतमै सड्ने

दमक । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण झापाका दक्षिणी क्षेत्रमा व्यावसायिक खरबुजा खेती गरिआएका किसान मर्कामा परेका छन् । लकडाउनका कारण जिल्लाको गौरीगञ्ज क्षेत्रका किसानले लगाएको सयौँ बिघाको उत्पादित खरबुजा बजारसम्म पु¥याउन नसक्दा बारीमै कुहिने अवस्था आएको किसानको दुःखेसो छ । गौरीगञ्ज गाउँपालिका–१ रङ्गियाथानका किसानले कन्काई