काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले अब गुणात्मक फड्को मार्ने विश्वास व्यक्त गरेका छन् । आज विश्व पर्यटन दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै भट्टराईले सुरक्षाका मापदण्ड अपनाउँदै पुनरुत्थानका कार्यक्रम गर्न अपिलसमेत गरेका छन् । उनको शुभकामना सन्देशमा लेखिएको छ, ‘हरेक कालो बादलको