पर्यटन Archives - Page 68 of 92 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

पर्यटन

लकडाउनका कारण होटल तथा पर्यटन व्यवसायमा ६ अर्ब नोक्सानी

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनका कारण एकै प्रदेशमा होटल तथा पर्यटन व्यवसायीको ६ अर्वभन्दा बढिको क्षति भएको छ । सरकारले लगाएको लकडाउनका कारण सुदूरपश्चिम प्रदेशका होटल तथा पर्यटन व्यवसायीहरुले यति धेरै धनराशी गुमाउनु परेको हो । त्यस्तै सुदूरपश्चिम प्रदेशका २० हजार भन्दा बढिले रोजगार