१ कार्तिक २०८३, आइतबार

पर्यटन

५ महिनामा नेपाल भित्रिए ६०३ जना विदेशी पर्यटक, आगमनमा ९९.९ प्रतिशत कमी

काठमाडौं । ५ महिनाको अवधिमा ६०३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । कोरोना भाईरस रोकथाम तथा नियन्त्रण लगाएको चैत्र महिनायता पर्यटक आगमन बन्द भएपनि काम विशेषले नेपाल आउने विदेशी पर्यटकको संख्या भने ६ सय ३ जना पुगेको छ ।अप्रिल २०२० देखि अगष्ट २०२० सम्म ५ महिनाको अवधिमा हवाईमार्ग प्रयोग