काठमाडौं । खाद्यका लागि कृषि अभियानले कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसाललाई रासायनिक मल आपूर्तिमा समस्या हुने हुँदा प्रांगारिक कृषि प्रवद्र्धनका लागि छुट्टै परिषद्को माग गरिएको छ । मन्त्रालयले २०७५ पुस ३० गते प्रांगारिक कृषि प्रवद्र्धन सम्बन्धि उच्चस्तरिय कार्यदलले गरेको प्रांगारिक प्रवद्र्धनलगायतका प्रांगारिक कृषिका लागि गर्नु पर्ने सुझाव पेश