काठमाडौं । भक्तपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले प्रदेश सरकासँग कृषि, भेटनरी तथा पशुसेवा लगायतका कार्यालयहरु समायोजन कार्य अगाडि नबढाउन माग गरेको छ । संघले बिहीबार बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई ध्यानाकर्षण पत्र पठाउँदै वागमती प्रदेशबाट प्रदेशभरीका कृषि, भेटनरी तथा पशुसेवाका सम्पूर्ण निकाय एवं कार्यालयहरुलाई एकिकृत गरी एकद्धार प्रणालीबाट सेवा