काठमाडौं । सरकारले बाली लगाउनुअघि नै किसानको नाफा सुनिश्चित गर्ने नीति ल्याएको छ । आगामी आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बाली लगाउनुअघि नै किसानको नाफा सुनिश्चित गर्ने बताएकी हुन् । त्यस्तै कृषि पूर्वाधारमा ठूलो लगानी गर्ने सरकारले घोषणा गरेको छ । आगामी १०