पर्यटन Archives - Page 81 of 92 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

पर्यटन

धान र तरकारीको बीउ वितरण हुने

ललितपुर। गोदावरी नगरपालिकाले नगरक्षेत्रका किसानलाई ५० प्रतिशत अनुदानमा धान र तरकारीको बीउ बिक्री वितरण गर्ने भएको छ । कोभिड–१९को जोखिम हुन नदिन जारी बन्दाबन्दीले बीउ खरिद गर्ने वातावरण नरहँदा नरपालिकाले सो सहयोगको योजना अघि बढाएको हो । नगरवासीलाई सहयोगस्वरुप केही राहत पुगोस् भनी बीउबिजनको व्यवस्था गरिदिन लागेको वडा नं ३