पर्यटन Archives - Page 82 of 92 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

पर्यटन

कोरोनाः गाउँबस्तीका बाँझा जमिनमा उत्पादनको अवसर

नारायण न्यौपाने, काठमाडौँ । धेरै वर्षपछि ठीक समयमा उपयुक्त मनसुन र जनशक्तिको उपलब्धताले ग्रामीण भेगमा यस वर्ष बर्खे खाद्यान्न उत्पादनमा वृद्धि हुने आशा गरिएको छ । कोरोना भाइरस (कोभिड–१९)को जोखिम नियन्त्रण तथा रोकथामका लागि गरिएको बन्दाबन्दी (लकडाउन) का कारण बिचल्लीमा परेका श्रमिक घर फर्किएर बाँझो जमिन खनीखोस्री बालीनाली लगाउन शुरु