पर्यटन Archives - Page 83 of 92 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

पर्यटन

२० प्रतिशत दूध खपतः निःशुल्क बाँडिदै

काठमाडौं । सरकारले लकडाउनका अवधिमा अत्यावश्यक वस्तुको ढुवानी गर्ने गाडीमा कुनै प्रतिबन्ध नलगाए पनि दूध र दुग्धजन्य वस्तु बोकेका गाडी गुड्नै नदिएको गुनासो व्यवसायीले गरेका छन् । काठमाडौँबाहेक चितवन, बुटवल र नेपालगञ्जमा समेत दूध बोकेका ट्याङ्करमा अवरोध गर्ने गरिएको नेपाल डेरी एशोसिएशनले जनाएको छ । एशोसिएशनका महासचिव प्रल्हाद दाहाल सरकारले