३१ आश्विन २०८३, शनिबार

पर्यटन

कोरोनाः फेवा नव वर्ष महोत्सव स्थगित

काठमाडौं । कोरोना भाईरसका कारण हरेक वर्ष पोखरा लेक साइडमा हुँदै आएको फेवा नव वर्ष यसपाली नहुने भएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण गरिएको लकडाउनले फेवा महोत्सव स्थगित गरेको आयोजक संस्था पश्चिमाञ्चल होटल सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष विकल तुलाचनले कोरोना सङ्क्रमणको वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै नेपाली नयाँ