३१ आश्विन २०८३, शनिबार

पर्यटन

तरकारी अभावलाई च्याउले धानेको बजार

काठमाडौं । लकडाउनका कारण दैनिक उपभोग्य सामग्रीको रूपमा रहेका तरकारी उत्पादन र बिक्रीवितरणमा अन्यत्र समस्या देखिएको भए पनि सदरमुकाम दैलेख बजारमा युवा व्यवसायीले उत्पादन गरेको च्याउले दैलेख बजारको तरकारी अभावलाई धानेको छ। सदरमुकामको दैलेख बजारमै युवा उद्यमी विजय ज्ञवालीले च्याउ उत्पादनका लागि दुई हजार सिलिन्डर निर्माण गरेर धमाधम च्याउ उत्पादन