७ कार्तिक २०८३, शनिबार

विश्व बजार

साहित्यको नोबेल पुरस्कार ‘मिथकबाट प्रेरित भई ब्रह्माण्ड खोज्ने’कवयित्रीलाई

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवि लुईज ग्लूकलाई प्रदान गरिने भएको छ। उनलाई ूसुन्दर काव्यात्मक आवाजू का लागि पुरस्कार प्रदान गर्ने निर्णय भएको पुरस्कार दिने संस्था स्वीडिश अक्याडमीले जनाएको छ। अघि चिकित्साशास्त्र, भौतिक शास्त्र र रसायनशास्त्रका विजेताको नाम घोषणा भइसकेको छ। गत वर्ष पोलिश लेखक ओल्गा तोकाचुक र अस्ट्रियाका