२० भदौ २०८३, शनिबार

विश्व बजार

यस्तो बन्दैछ दिल्लीमा भारतको नयाँ संसद् भवन, किन भयो आलोचना ?

दिल्ली । भारतको नयाँ संसद् भवन निर्माण गर्ने ठेक्का भारतमा ठूलामध्ये एउटा मानिने कम्पनी टाटाले पाएको छ । राजधानी दिल्लीको मुटुमा टाटा प्रोजेक्ट्सले ११ करोड ७० लाख अमेरिकी डलरको लागतमा नयाँ संसद् भवन निर्माण गर्नेछ । नयाँ भवनले अहिले प्रयोगमा रहेको उपनिवेशकालीन संसद् भवनलाई विस्थापित गर्नेछ । भारतले आफ्नो ७५