काठमाडौं । विदेशमा अलपत्र परेका सबै नेपाली नागरिकलाई एक महिना भित्र उद्दार गरिसक्ने श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले दावी गरेका छन् । मन्त्री यादवले विदेशमा अलपत्र सबै नेपालीलाई एक महिना भित्र स्वदेश ल्याउने गरी काम अगाडि बढाइएको र त्यसका लागि उडान संख्या थप्ने गरी व्यवस्थापन गरिएको