काठमाडौं । २५३ नेपाली सेना शान्ति स्थापनाको लागी सुडान प्रश्थान गरेको छ । नेपालमा कोरोनाको महामारी फैलिरहेको बेला सुडानमा शान्तिको दियो बाल्न सेनाको एक जत्था आफै उडिसकेको छ । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनाका लागि नेपाली सेनाको २५३ जनाको टोली शुक्रबार सुडानतर्फ उडेको हो । ५ महिना अघिनै जानुपर्ने सेनाको टोली