काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९ ९ कोरोना भाइरस० का कारण घरमै बसिरहेका किशोरकिशोरीहरुले आफ्नो अनुभव साटासाट गरेका छन् । गैह्रआवासीय नेपाली संघ अन्तर्गत अन्तराष्ट्रिय समन्वय परिषद्को स्वास्थ्य समितिको दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनका अवसरमा शुक्रबार आयोजित भर्चुअल कार्यक्रममार्फत उनीहरुले आफ्नोे अनुभव साटासाट गरेका हुन् । दोस्रो विश्व