२० भदौ २०८३, शनिबार

विश्व बजार

आर्थिक संकटबाट बाहिर निस्कन फ्रान्सले १०० अर्ब यूरो खर्च गर्ने

कामठाडौं । फ्रान्सले कोरोना भाइरस महामारीबाट प्रभावित अर्थतन्त्रलाई उकास्नका लागि १०० अर्ब यूरोको ऐतिहासिक प्याकेज सार्वजनिक गरेको छ । यस प्याकेज अन्तर्गतको आर्थिक योजना अनुसार रोजगारी वृद्धि, संकटमा रहेका व्यवसायलाई माथि उकास्नुका साथै देशलाई गम्भीर आर्थिक संकटबाट बाहिर निकाल्ने योजना सरकारले प्रस्तुत गरेको छ । यो रकम देशको जिडिपीको करिब