काठमाडौं । युएईमा भिसा अवधि सकिएर गैरकानूनी भएका विदेशी नागरिकहरुका लागि युएई सरकारले थप तीन आममाफी दिने भएको छ । गत मार्च १ तारिक भन्दा अघि सकिएका सबै प्रकारका भिसा (टुरिस्ट र रेसिडेन्स) वाहकहरुको हकमा आजदेखि लागु हुने गरी तीन महिना थप गरिएको युएई सरकारलाई उदृत गर्दै खालिज टाईम्सले समाचार