काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा गरिएको डुंर्गा यालीका क्रममा कम्तिमा चार वटा डुंगा डुबेका छन् । समाचार संस्था रोयटर्सका अनुसार टेक्सासको लेक ट्राभिसमा शनिबार ट्रम्पको समर्थनमा निकालिएको परेडका क्रममा केही डुंगा डुबेका र केही चट्टानसँग ठोक्किएका हुन् । घटनामा कोही पनि घाइते नभएको अधिकारीहरूले जनाएका छन् । कोलोराडो