२० भदौ २०८३, शनिबार

विश्व बजार

किम जोङको स्वास्थ्य गम्भीर खतरामा परेको सूचना पाएपछि अमेरिकाले निगरानी बढायो

काठमाडौं ।उत्तर कोरियाका नेता किम जोङ उनको स्वास्थ्य गम्भीर खतरामा परेको सूचना पाएपछि अमेरिकाले निगरानी गरिरहेको एक अमेरिकी अधिकारीले सीएनएनलाई जानकारी दिएका छन् । किमले बुधवार उनका हजुरबुवाको जन्मजयन्तीमा आयोजित समारोहमा भाग लिएका थिएनन् जसले गर्दा उनको स्वास्थ्यका बारेमा प्रश्न उठेको थियो । त्यसभन्दा चार दिनपहिले उनी एक सरकारी बैठकमा