७ कार्तिक २०८३, शनिबार

विश्व बजार

चिनियाँ स्वास्थ्य सामाग्रि नेपाल पुग्यो

काठमाडौं । चिनियाँ जनमुक्ति सेनाको एयर फोर्सले नेपाली सेनाका लागि सहयोगबापत दिएको मेडिकल सामग्री नेपाल आइपुगेको छ । सो सामग्री नेपाली सेनाका लागि सहयोगबापत आएको बताइएको छ । कोरोनाभाइरस ‘कोभिड–१९ विरुद्ध लड्न सेनाले सो सामग्री प्रयोग गर्नेछ ।’ बुधबार विहान चीनको चेङ्दुबाट काठमाडौं आएको उक्त चिनियाँ सेनाको विमान त्रिभुवन अन्तराष्ट्रिय