२० भदौ २०८३, शनिबार

विश्व बजार

भारतीय क्वारेन्टाइनमा नेपालीहरुको बिचल्ली, कोसैको पनि स्वास्थ्य परीक्षण भएन

काठमाडौं । लकडाउनका कारण स्वदेश फर्कन नपाएका नेपालीहरु भारतीय क्वारेन्टाइनमा कोचिएर बस्न बाध्य भएका छन्। सीमावर्ति भारतको बहराइच जिल्लाको नानपारास्थित राजकीय इन्टर कालेजको क्वारेन्टाइनमा ३२ जना नेपालीलाई राखिएको छ। क्वारेन्टाइनमा सुरुमा १७ जना थिए। पछिल्ला दिनहरुमा संख्या थपिदै गएपछि अहिले ३२ जना पुगेको छ। क्वारेन्टाइनमा नेपालीहरुलाई राखिएको एक हप्ताभन्दा बढी