२० भदौ २०८३, शनिबार

विश्व बजार

बहराइनमा कोरोना संक्रमण नेपालीको संख्या १२ पुग्यो

काठमाडौं । बहराइनमा कोरोनाको संक्रमण हुने नेपालीको संख्या १२ पुगेको छ । बहराइनस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दैं उक्त कुरा जानकारी गराएको हो । केहि समय अगाडि सल्माबाद स्थित एक क्याम्पमा एक जना विदेशी नागरिककमा संक्रमण देखिए पश्चात त्यहाँ कार्यतर करिब चार सय जनालाई क्वारेनटाइनमा राखिएकोमा हाल थप ९ जना