२० भदौ २०८३, शनिबार

विश्व बजार

साढे दुई महिनापछि चीनको वुहानमा लकडाउन खुल्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को उद्गमस्थल चीनको वुहानमा लकडाउन खुला गरिएको छ । चिनको उक्त शहरमा ७२ दिनसम्म लकडाउन लगाईएको थियो । कोरोना संक्रमीतका संख्यामा कमी आएसंगै लकडाउन खुला गरिएको हो । तर अन्य प्रान्तमा लगाईएको लकडाउन भने खुला गरिएको छैन । वुहान शहरमा करिव सवा एक करोड जनसंख्या रहेको