काठमाडाैं । अमेरिका, इजरायल र इरानबीचको द्वन्द्वका कारण मध्यपूर्वको पर्यटन र हवाई यात्रा क्षेत्रमा ठूलो आर्थिक नोक्सानी भइरहेको छ। विश्व यात्रा तथा पर्यटन परिषद् (डब्लुटीटीसी) को पछिल्लो प्रतिवेदन अनुसार, यस द्वन्द्वले गर्दा क्षेत्रीय पर्यटन क्षेत्रमा प्रतिदिन कम्तीमा ६० करोड अमेरिकी डलरको क्षति भइरहेको छ। हवाई उडानमा भएको अवरोध, पर्यटकको घट्दो