२० भदौ २०८३, शनिबार

विश्व बजार

खाडीको युद्धले ‘विश्व शक्ति’ बन्ने चीनको महत्त्वाकांक्षा माथि ठूलो धक्का लागेको हो ?

काठमाडौँ । पश्चिम एसियामा जारी भीषण युद्धको प्रत्यक्ष राप चीनले अहिले नै भोगिसकेको त छैन, तर यसका कम्पनहरू बेइजिङसम्म पुग्न थालेका छन्। अल्पकालीन रूपमा चीनसँग केही महिना पुग्ने इन्धन भण्डारण सुरक्षित छ र आवश्यक परेमा उसले छिमेकी रुसतर्फ हात फैलाउन सक्छ। तर दीर्घकालीन रूपमा यो युद्धले पश्चिम एसियामा उसको अर्बौँ