काठमाडौं। मध्यपूर्वमा अमेरिका र इरानबीचको सैन्य तनाव चुलिँदै गएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि तीव्र रूपमा बढेको छ। सम्भावित आपूर्ति अवरोधको चिन्ताले विश्व ऊर्जा बजारमा दबाब बढ्दै जाँदा सोमबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९० डलर नाघेको हो। अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य २.३३ प्रतिशत अर्थात् २.०५ डलरले वृद्धि भएर