२० भदौ २०८३, शनिबार

विश्व बजार

अमेरिकामा भीषण हिमआँधीको कहर: १८ राज्यमा संकटकाल घोषणा, ८३०० भन्दा बढी उडान रद्द

काठमाडाैं । अमेरिकाको न्यु मेक्सिकोदेखि मेनसम्म फैलिएको विशाल र शक्तिशाली हिमआँधीका कारण हवाई यातायात नराम्ररी प्रभावित भएको छ। आँधी शुक्रबार दिउँसोदेखि न्यु मेक्सिको र टेक्ससबाट सुरु भएको थियाे । आँधीको जोखिमलाई मध्यनजर गर्दै आइतबारसम्मका लागि ८,३०० भन्दा बढी उडानहरू रद्द गरिएको छ। शुक्रबार मात्रै ६४० भन्दा बढी उडान रद्द भएका