काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्थिक वर्ष २०२७ का लागि रक्षा बजेट १।५ ट्रिलियन अमेरिकी डलरसम्म पुर्याउने प्रस्ताव सार्वजनिक गरेका छन्। यस कदमलाई उनले अत्यन्तै अशान्त र खतरनाक समयका लागि आवश्यक तयारी भएको बताएका छन्। यो प्रस्तावित बजेट यस वर्ष अमेरिकी कांग्रेसले स्वीकृत गरेको ९०१ अर्ब डलरको रक्षा बजेटभन्दा