७ कार्तिक २०८३, शनिबार

विश्व बजार

म्युनिख सुरक्षा सम्मेलन : नेटोको विध्वंश होला कि पुनर्संरचना ?

काठमाडौँ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले म्युनिख सुरक्षा सम्मेलनका लागि युरोप भ्रमण गर्ने क्रममा यसलाई एक निर्णायक क्षण र ‘नयाँ युग’ को रूपमा टिप्पणी गरेका छन्। रुबियोले शनिबार उक्त सम्मेलनमा सम्बोधन गर्ने छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डलाई गाभ्ने प्रतिवद्धताका साथ डेनमार्कको सार्वभौमसत्तामाथि खतरा उत्पन्न गराएपछिको यो पहिलो ठुलो