काठमाडौं । नेपाल सरकारले आगामी १५ वैशाखमा नयाँ बजेट प्रस्तुत गर्दै छ । अहिले अर्थ मन्त्रालय पूर्ण रुपमा बजेट निर्माणमा जुटेको छ । यही बेला नेपालका व्यवसायिक प्रतिनिधी र अन्य कयौं संगठीत संघसंस्थाले समेत आय करको दर घटाउन वा आय कर तिर्नु नपर्ने अधिकतम सीमा अहिलेभन्दा बढाउन आग्रह गरिरहेका छन्