काठमाडौं । अहिले संसारमा को धनि बन्ने भन्ने होडबाजी मान्छेहरुमा त चलेको छ नै, राष्ट्रहरु पनि त्यही होडमा छन् । सामरिक शक्ति हत्याउन र विश्व मञ्चमा आफ्नो ताकत देखाउन अहिले चीन र रुसजस्ता मुलुक अग्रसर देखिन्छन् । विशाल संन्य शक्ति भएका यी मुलुकहरु सन् १९९१ मा रुसी महासंघको पतनपछि अमेरिकाले