काठमाडौं । भारतको दोस्रो ठूलो तेल आपूर्तिकर्ता साउदी अरबले एशियाली बजारमा विक्री हुने सबै ग्रेडका कच्चा तेल (क्रुड आयल)को आधिकारिक विक्री मूल्य (ओएसपी) बढाएको छ । अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले मंगलबार यससम्बन्धी खबर छापेको छ । नेपालले सबै प्रशोधित पेट्रोलियम पदार्थको आयात भारतबाट गर्छ । तर भारतले पनि विभिन्न मुलुकबाट