विश्व बजार Archives - Page 71 of 136 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

विश्व बजार

भारतमा ५१ हजार सङ्क्रमित थपिए, १३२९ जनाको मुत्यु

काठमाडौं । भारतमा वितेको २४ घण्टामा थप ५१ हजार ६ सय ६७ जना संक्रमित थपिएका छन । यो संगै कोरोना भाइरस संक्रमित हुनेको संख्या ३ करोड १ लाख ३४ हजार ४ सय ४५ जना पुगेको छ । त्यसैगरी वितेको २४ घण्टामा थप ६४ हजार ५ सय २७ जना कोरोना भाइरस