काठमाडौं । सरकारले बैदेशिक रोजगारबाट आउने र जानेको लागि १० दिन क्वारेन्टीन बस्ने खर्र्च उपलब्ध गराउने भएको छ । हिजो बसेको कोभिड १९ व्यवस्थापन निर्देशक समितिले वैदेशिक रोजगारीमा जानेलाई १० दिनको होटल क्वारेन्टीन खर्च सरकारले उपलब्ध गराउने निर्णय गरेको छ । त्सैगरी कोभिड १९ व्यवस्थापन निर्देशक समितिले अब स्मार्ट लकडाउन