काठमाडौं । नेपालमा कोरोना संक्रमण बढीरहेका बेला बेलायत सरकारले स्वास्थय सामाग्री पठाएको छ । कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको अनुरोधमा बृलायत सरकारले २६० वटा भेन्टिलेटर र भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा फेस शिल्ड सहयोगस्वरुप उपलब्ध गराएको लण्डनस्थित नेपाली दूतावसले जनाएको छ । बिहीबार अपराह्न सामानसहित