२० भदौ २०८३, शनिबार

विश्व बजार

विश्वभरि कोरोनाबाट मृत्यु हुने १० लाख ८१ हजार नाघ्यो, २ करोड ८३ लाख ६० हजार ३०५ उपचारपछि निको भए

काठमाडौं । विश्वभर नै महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९ कोभिड १९संक्रमणका कारण विश्वभर १० लाख ८१ हजार ४ सय ५३ जनाको मृत्यु भएको छ ।हालसम्मको तथ्यांक अनुसार विश्वका ३ करोड ७७ लाख ४९ हजार ९ सय ७४ जना कोरोना संक्रमित भेटिएका छन । यस्तै, २ करोड ८३ लाख ६०