२० भदौ २०८३, शनिबार

विश्व बजार

विश्वमा सर्वाधिक कमाई गर्ने यी अभिनेत्री, कति छ कमाई ?

काठमाडौं । सन् २०२० को फोब्र्स सूची सार्वजनिक भएको छ । फोब्र्सको सूची अनुसार सन् २०२० मा विश्वमा सर्वाधिक कमाई गर्ने अभिनेत्रीहरूको नाम पनि सार्वजनिक गरेको छ । १. सोफिया भेगराः हालसालै प्रकाशित फोब्र्सका अनुसार विश्वमा सर्वाधिक कमाई गर्ने अभिनेत्रीमा सोफिया भेगरा पहिलो स्थानमा पर्न सफल भएकी छिन् । उनले