काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै नेपालमा २ खर्ब रुपैँया भन्दाबढीको विप्रेषण भित्रिएको छ। साउनमा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले बढेर २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ पुगेको हो। गत वर्षको साउनमा १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही