५ आश्विन २०८३, सोमबार

अर्थतन्त्र

‘ट्याक्स हेभन’ बाट भित्रियो ११ अर्ब विदेशी लगानी, ५७ देशमध्ये भारत नै पहिलो

काठमाडौं । नेपालमा ‘ट्याक्स हेभन’ भनेर चिनिएका मुलुहरुबाट ११ अर्ब २१ करोडभन्दा धेरै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भइरहेको देखिएको छ । नेपाल राष्ट्र बैंक गत बुधबार सार्वजनिक गरको एफडीआई सम्बन्धि सर्वेक्षण प्रतिवेदनले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । यो रकम राष्ट्र बैंकमा लेखांकन भएको लगानी हो । करीब साढे १४