अर्थतन्त्र Archives - Page 153 of 175 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अर्थतन्त्र

अर्थमन्त्री शर्मालाई राजीनामा दिन प्रधानमन्त्री देउवाको दबाव

काठमाडौं । विवादै विवादले घेरिएपछि अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिनु पर्ने दबाव बढ्दै गएको छ । नियुक्त हुँदा देखि नै विवादित बनेका मन्त्री शर्मालाई प्रधानमन्त्री शेर बहादुर देउवाले समेत राजीनामा दिन दबाव दिएका छन् । पछिल्लो समय बजेट निर्माणका बेला अनधिकृत ब्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दरमा परिवर्तन गरेपछि राजीनामा