काठमाडौं । मुलुकको व्यापार घाटा साढे ६ खर्ब रुपैयाँ रहेको देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ५ महिना (साउनदेखि मंसिरमसान्त) सम्मको तथ्यांकले यस्तो देखाएको हो। विभागका अनुसार यो ५ महिनामा मुलुकको व्यापार घाटा ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ देखिएको छ। जुन अघिल्लो वर्ष यही अवधिसम्मको