काठमाडौँ । गएको असोज एकै महिनामा २ खर्ब १ अर्ब २२ करोड ३६ लाख रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो । यो नेपालले एकै महिनामा भित्र्याएको हालसम्मकै उच्च रेमिटेन्स हो । यो अंक किन पनि महत्वपूर्ण हो भने, पोहोर साल नेपालले वर्षैभरी वस्तु निर्यात गरेर कुल