काठमाडौं । काभ्रेपलान्चोकको महाभारत गाउँपालिका–४ कोलटार लामाडाँडाका सिकान शङ्खलाल थोकर विदेशबाट फर्केपछि कफी खेतीमा लगेका छन् । उनलाई अहिले कफीको दाना टिप्ने मौसम भएकाले भ्याई नभ्याई छ । थाकरले डाँडैभरि लगाएको कफीको बगैँचाका बोटभरि लटरम्म फलेका बोटहरू देख्न पाइन्छ । परम्परागत खेती मकै, कोदोलगायत भन्दा कफीबाट बढी आम्दानी हुने भएकाले